केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छ महिनापछि खानेपानी समस्याको समाधान

सहयात्रा टिभी

काठमाण्डौँ। बैशाख–६, खानेपानी मन्त्रि बिना मगरले मन्त्रलयमा खानेपानी विषयमा कार्यत्रम भइरहेको जानकारी दिएकी छिन । खानेपानीको समस्या समाधान छ महिनापछि मेलम्चिको पानी सुरु भएपछि हुने मगरले बताइन ।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले राजधानी लगायत देशका प्रमुख शहरमा खानेपानीको समस्या समाधान गर्ने मगरले बताएकी छिन । मेलाम्चिको १७ करोड लिटर पानी उपत्यका भरि पुर्‍याउने मन्त्रालयको लक्ष्य छ। त्यसै गरि मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै घरमा वितरण गर्ने तयारी गरेको बताए।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्