रोचक तथ्यहरु

सहयात्रा टिभी

रोचक तथ्यहरु
१) तपाई दाइने तर्फ फर्किएर सुत्नु भयो भने तुलनात्मक रुपमा देव्रेपट्टी फर्किएर सुत्दा भन्दा छिटो निदाउनु हुन्छ ।
२) खर्चालु र सहयोगी मानिसहरु तुलनात्मक रुपमा धेरै बाच्ने गर्दछन् ।
३) ७० प्रतिशत मानिसहरुले आफ्नो पीडा अरुलाई सुनाउदैनन् किनकी उनीहरुलाई लाग्छ की उनीहरुको समस्या अरुले बुझ्न सक्दैनन् ।
४) शब्दहरु प्रति डराउनुहोस, किनभने शब्दहरु लाई माफी गर्न सकिएला तर विर्सन सकिन्न ।
५) चन्द्रमामा बोलीएको पहिलो शब्द ओके हो ।

६) हाल ३० मिलियन फेसवुक अकाउन्ट मृतक मानिसको नाममा रहेको छ ।
७) यदि तपाईले आफ्नो साथि गुमाउनु भएको छैन भने तपाइ अझै अपरिपक्व हुनुहुन्छ ।
८) साउदी अरव खोला नभएको संसारको सबै भन्दा ठुलो देश हो ।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्