पानीमा डुबेर दुई बालकको मृत्यु

सहयात्रा टिभी


बाँके । बैशाख–९, खोलाम पौडी खेल्ने क्रममा बाँकेका दुई बालकको निधन भएको छ । शनिबार साँझ घरबाट निस्किएका बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ का दुई बालकहरुको सोहि रात घर नजिकै रहेको मानखोलामा पौडी खेल्ने क्रममा निधन भएको हो । निधन हुनेमा तिलक खड्काका छोरा सन्तोष र कर्णबहादुर बस्नेतका छोरा चन्द्र रहेका छन् । सन्तोष खड्का र चन्द्र बस्नेत क्रमस १२ र १३ वर्षका बालक भएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्