केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनमा डुङ्गा पल्टदा १७ जनाको मृत्यु

सहयात्रा टिभी

बैशाख–९, चीनमा दुई डुङ्गा पल्टदा १७ व्यक्तिको मृत्यु भएको छ । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा शनिबार राती १ ३० मा दुई डुङ्गा दुर्घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

३०र३० यात्रु बोकेका दुवै डुङ्गा पल्टदा ६० यात्रु पानीमा खसेका थिए । दुर्घटना हुनासाथ ८ वटा डुङ्गा र लगभग २०० जना उद्धारकर्मी उद्धार कार्यमा लागेका थिए ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्