केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोमाञ्चक जितसंगै चेन्नई शीर्ष स्थानमा उक्लिन सफल

सहयात्रा टिभी

एजेन्सी, १० वैशाख । चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जित हांसिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

खेलेका पाँचमध्ये चार खेल जित्ने क्रममा चेन्नईले सनराइजर्स हैदाराबादलाई चार रनले हराएर जित हांसिल गरेको हो । १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले ६ विकेट गुमाएर १ सय ७८ रन मात्रै बनायो । यो जीतसँगै चेन्नई ८ अंक सहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

प्रकाशित : 23 April, 2018

प्रतिक्रिया दिनुहोस्