केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्चमा आक्रमण हुदां १६ को मृत्यु

सहयात्रा टिभी

एजेन्सी । बैशाख–१२, नाइजेरियाको बेन्यु राज्यको एक चर्चमा भएको आक्रमणबाट कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

विहान ५ बजेतिर फुलानी समुदायका शंकास्पद गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु पुजामा संलग्न भक्तजनहरु रहेको अधिकारीहरुले बताएका छन् । घटनाका कारण सुरक्षा चुनौती थपिएकाले राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएका छन् ।

उक्त घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि राष्ट्रपति मोहम्मद बुहारीले  समेत टिप्पणी गरेका छन् ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्