केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनमा कफि उद्योग सञ्चालनमा

सहयात्रा टिभी

भरतपुर । वैशाख–१६,चितवनको भरतपुरमा कफि उधोग सञ्चालनमा आएको छ । महानगरपालिका वडा नम्बर ५ शिवघाटमा करीव २५ करोडको लगानीमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कफि उद्योग सञ्चालनमा आएको हो ।

उधोगका लागि आवश्यक पर्ने कच्चा पर्दाथ विदेश बाट ल्याउनु पर्ने बाध्यता रहेको उधोग सञ्चालक सञ्जयकुमार चौधरीले बताएका छन ।

उनले कफि उद्योगको स्थापनापछि नेपाल कफिमा आत्मनिर्भरतर्फ उन्मुख हुने र त्यसको लागि आवश्यक कच्चा पदार्थ समेत नेपालमा नै उत्पादन गर्न सकेमा नेपाली मुद्रा सञ्चय हुने बताए ।

उधोगले दैनिक ३० टन कफि उत्पादन गर्न सक्ने र एक दिनमा करिब एक लाख २० हजार वटा कपी उत्पादन उद्योगले गर्ने चौउदरीले बताएका छन ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्