केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० वर्षदेखि जापानमा नेपाली महिला बेपत्ता

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१९,काठमाण्डौँ ललितपुरको दमकल चोक निवासी सबिना महर्जन १० वर्षअघिदेखि जापानमा हराइरहेकी छिन ।  उनी २०६५ वैशाख ११ गते जापान उडेकी थिईन । 

एक वर्ष भन्दा बढि जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेर जापन गएकी १९ वर्षीया सबिना १० वर्षअघिदेखि जापानमा हराइरहेकी हुन । महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिले सम्म उनको पत्ता लाग्न सकेको छैन ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्