केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पशुपति क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१९ बिश्व श्रमिक दिवसको अबसर पारेर नेपाल दशनामी युथ केन्द्रिय समितिको नेतृत्वमा बिश्व सम्पदा सुचिमा सुचिकृत पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख धार्मिक एवम् एेतिहासिक स्थल पशुपतिनाथ कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा सरसफाइ कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा करिव ४०,५० जनाको संख्या उपस्थिति रहेको थियो

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्