केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केहि रोचक सत्य तथ्यहरु

सहयात्रा टिभी

 

केहि रोचक सत्य तथ्यहरु

१) प्रत्येक वर्ष मानिस सर्पले टोकेर भन्दा मौरीले टोकेर बढि मर्ने गर्छन ।
२) मानिसको शरिरको अङ्ग मध्ये कान र नाक त्यस्ता अङ्ग हुन्, जुन मानिसको जन्मदेखि मृत्युसम्म वृद्धिविकास भइरहन्छन् ।
३) आखाँको नानी मानिसको शरिरको एक त्यस्तो अङ्ग हो, जो मानिसको जन्मदेखि मृत्यु सम्म उत्रै रहिरहन्छ ।
४) मानिसको शरिरको सबभन्दा बलियो अङ्ग जिब्रो हो ।
५) मानिसको मुटु एक दिनमा १,००,००० पटक भन्दा बढि धड्कन्छ ।
६) मानिसले आफ्नो श्वास आफैँले रोकेर आत्महत्या गर्न सक्दैन ।
७) संसारमा २,०००,०००,००० मानिस मध्ये एउटा मानिसमात्र ११६ वा सो भन्दा बढि उमेरसम्म बाच्न सक्छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्