केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिसभन्दा सुँगुर दोब्बर भएको देश

सहयात्रा टिभी

बैशाख–२० युरोपेली देश डेनमार्कमा मानिस भन्दा सुँगुरको संख्या दोब्बर बढि पुगेको छ । डेनमार्कमा हरेक एक सय मानिसको तुलनामा २ सय १५ वटा सुँगुर पर्न जान्छ ।

युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी सुँगुरको जनसंख्या ८ करोड ९० लाख छ । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् ।

त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्