केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मृत्यु सम्बन्धि सत्य र रोचक तथ्यहरु

सहयात्रा टिभी

मृत्यु सम्बन्धि सत्य र रोचक तथ्यहरु


१) संसारमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्माहत्या गर्छ ।
२) सगरमाथामा २०० जना भन्दा बढिको सव रहेको छ ।
३) सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारिएका थिए ।
४)संसारमा हरेक दिन २०,००० बच्चाको मृत्यु गरिबिका कारण हुने गर्छ ।
५)संसारमा हरेक एक मिनटमा एक जना गर्भवती महिलाको मृत्यु हुने गर्छ
६)संसारभरी हरेक वर्ष करिब ४ लाख ४० हजार मानिसहरुको चिकित्सा त्रुटिका कारण मृत्यु हुन्छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्