केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिसहोमको १०८ मा चलचित्र सम्बोधन प्रसारण हुने

सहयात्रा टिभी

 

काठमाण्डौँ । बैशाख–२०, डिसहोमको च्यानल नं १०८ मा नेपाली कथानक चलचित्र सम्बोधन घरमै बसेर हेर्न सकिने भएको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडको ग्राहकहरुले चलचित्र सम्वोधन हरेक दिन यसमा बिहान ७ बजे र ११ बजे दिउँसो ३ बजे र बेलुका ७ बजे हेर्न सक्नेछन् । Basic, Medium, Deluxe र Super HD प्याकेजका ग्राहकहरुले प्लस मुभि प्याकेज थप गर्नको लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने तथा नयाँ जडानको लागि ०१–४४७९१६२ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिस होमले जनाएको छ ।

NTC तथा नमस्ते प्रयोगकर्ताहरुका लागि १६६० ०१ २२००० वा १६६० ०१ १०१०१ Ncell तथा CDMA प्रयोगकर्ताहरुका लागि ०१–५५९२४०१ सम्पर्क गर्न सकिने डिस होमले जनाएको छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्