केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालीको स्वामित्वमा रहेको सिड्नीको हेनाने इन्टरनेशनल कलेज रद्द

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२१, सिड्नीमा सञ्चालन भइरहेको नेपालीको स्वामित्वमा रहेको कलेज हेनाने इन्टरनेशनल कलेजलाई अस्ट्रेलियन सरकारको अस्ट्रेलियन स्कील क्वालिटी अथोरोटीले नविकरण नगर्ने र रद्द गर्ने निर्णय गरेको छ।

पपुवान्युगिनीका महावाणिज्यदूतसमेत रहेका पुनाराम भण्डारीको लगानीमा रहेको यो कलेजमा कैयौँ नेपाली विद्यार्थी अध्यनरत छन्।

सरकारको यो निर्णयविरुद्ध एडमिनिस्ट्रेसन अपिल ट्रिबिन्यूलमा अपील गरिसकेको जानकारी भण्डारीले दिएका छन् ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्