केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोचक सत्य तथ्यहरु

सहयात्रा टिभी

रोचक सत्य तथ्यहरु
१) उँट पानी बिना लामो समयसम्म बाँच्न सक्छ तर उँट भन्दा मुसा पानी बिना बढि समय बाँच्ने जनावर हो ।
२) भालु घाइते हुँदा मानिसको बच्चा जस्तै रुन्छ ।
३)जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन ।
४) एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ।
५) शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ।
६) गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्