रोचक तथ्यहरु

सहयात्रा टिभी

रोचक तथ्यहरु

 

१)मानव शरीरमा रहने जुम्राहरु जनावरहरुमा पर्दैन ।
२)पोथी जुम्राले हरेक दिन १० वटा अण्डा अर्थात लिखा पार्ने गर्छे ।
३)जुम्राको अण्डा अर्थात लिखाबाट जुम्रा निस्कन करिब ८ देखि ९ दिन लाग्छ ।
४) कुकुर को नाकको छाप ठ्याक्कै मानिसको औंलाको छाप जस्तै हुन्छ ।
५)शंखे किराको आँखामा घाउ भएर अथवा केही भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ ।
६)कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र यिनीहरुको फोक्सो पनि हुँदैन ।
७)हमिङ बर्ड पछाडिबाट पनि उड्न सक्छ । यसले १ सेकेण्डमा ८० पटक आफ्नो पखेटा चलाउन सक्छ ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्