केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलस् चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२१, इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्‍यो ।

यो हारसँगै चेन्नाइको टिम ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसैगरी कोलकाता ९ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्