केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोचक तथ्यहरु

सहयात्रा टिभी

रोचक तथ्यहरु

 

 

१) एक महिलाले आफ्नो जीवनकालमा करिब २ किलो ७ सय ग्राम लिपिष्टिक प्रयोग गर्ने गरेको अनुमान छ ।
२) उत्तर कोरियामा कुनैपनि अभियोगमा दोषी ठहर गरिएका व्यक्तिले मात्र होइन उसका तिन पुस्ताले त्यसको सजायँ भोग्नुपर्छ ।
३)विश्वमा धेरै व्यापार हुने खाद्यवस्तुमध्ये कफी दोस्रोमा पर्छ भने तेल पहिलो हो ।
४) हरेक दिन पृथ्वीमा दुई लाख मानिस जन्मिन्छन् । एक सेकेन्डमा दुई जना मानिसको मृत्यू हुन्छ ।
५)यदि मानिसलाई कुनै सुरक्षाबिना अन्तरिक्षमा छाडिदियो भने ऊ केवल दुई मिनेटसम्म बाँच्न सक्छ ।
६) हरेकवर्ष १० देखि १२ दुर्घटनाको कारण शार्क माछा बन्ने गरेको छ । हरेक वर्ष एक सय मिलियन शार्क मारिन्छन् ।
७)पृथ्वीको गुरुत्वाकर्षणको कारण कुनै पनि पहाड १५ हजार मिटरभन्दा अग्लो हुन सम्भव हुँदैन ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्