केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आश्चर्यजनक तथ्यहरु

सहयात्रा टिभी

आश्चर्यजनक तथ्यहरु
१) हरेक बर्ष पृथ्वी बाट चन्द्रमा ३.८२ से.मि
टाढा गैरहेको छ ।
२)अमेरिकाका हरेक मानिससँग २ ओटा क्रेडिट कार्ड हुन्छ ।
३)गोही आफ्नो जिब्रो बाहिर निकाल्न नसक्ने प्राणी हो ।
४)विश्वमा सबै भन्दा मिल्ने नाम “मोहम्मद” हो ।
५)मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग
जिब्रो हो ।
६) ३ वर्ष सम्म केहि नखाइ बस्न सक्ने जीव चिप्लेकिरा हो ।
७) हात्ति कहिलै उफ्रिन नसक्ने जनावर हो ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्