केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मकनपुरमा चट्याङले लाग्दा तीन जनाको मृत्यु

सहयात्रा टिभी


हेटौंडा । बैशाख–२४,मकनपुरमा गएराती चट्याङले लाग्दा तीन जनाको मृत्यु भएको छ । मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङ्तान र उनका ३ वर्षीया छोरी विमला र हेटौंडाका– ६० वर्षीय कृष्णबहादुर बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकनपुरले जनाएको  छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचाको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताएका छन ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्