केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिटकिरीको फाइदा कपालदेखि योनाङ्गसम्म

सहयात्रा टिभी

हामीले घरमा कुनै न कुनै कामका लागी प्रयोग गर्दै आएको फिटकिरीको सहि सदुपयोगबाट हुने १० फाइदाहरु  :

१) फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिसाई कपालमा लगाउने र २० मिनेपछि चिसो पानीले नुहाउने हो भने कपाल बाक्लो बनाउन मद्यत पुग्छ ।
२) चोट लागेर रगत बगेको ठाउँमा फिटकिरी पानीले सफा गर्दा रगत जम्न मद्यत पुग्छ ।
३)दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि फिटकरीको सहायता लिन सकिन्छ । यस्तो अवस्थामा फिटकिरी पानीले मुख कुल्ला गर्नाले दांत दुख्ने, मुख गन्हाउने, दांतबाट रगत निस्कने समस्या समाधानका लागी सहयोग मिल्छ ।
४)फिटकिरी पानीले नुहाएमा पसिना धेरै आउने र पसिना गन्हाउने समस्या समाधान हुन्छ ।
५)फिटकिरीको धुलोलाई अलि अलि चाट्ने गरेमा दम खोकी जस्ता समस्याको समाधान हुन सक्छ ।
६)शरिरको कुनै अङ्गको दुखाइ कम गर्न फिटकिरी लगाएर मालिस गर्न सकिन्छ ।
७)तनाव हुने मानिसले हप्तामा ३ पटक फिटकिरी पानीले नुहाएमा उक्त समस्या समाधान हुन्छ ।
८)फिटकिरीले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।
९)छाला चिलाएको ठाउँमा, घामले डढेको ठाउँमा पनि फिटकिरी पानी लगाएमा समस्या समाधानमा मद्यत पुग्छ ।
१०) यूरीन इंफेक्शनको समस्यालाई पनि फिटकिरीको माध्यमबाट समाधान गर्न सकिन्छ । प्रत्येक दिन फिटकिरी पानीले आफ्नो गुप्ताङ्ग सफा गर्नाले यूरीन इंफेक्शनको खतराबाट बच्न सकिन्छ ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्