केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजविराज सप्तरीमा छुरा प्रहारबाट एक जनाको मृत्यु

सहयात्रा टिभी

राजविराज । बैशाख–२५, सप्तरीमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । शम्भुनाथ–७ भंगाहा निवासी ३० वर्षीय अजय चौधरीको छुरा प्रहारबाट मृत्यु भएको हो । 

उनी गाउको विवाह पाटीमा गएको बेला स्थानि आनन्द चौधरीसंग भेट भएका थिए । उनीहरुबीच राती विवाद भएपछि १९ वर्षीय आनन्द चौधरीले अजयलाई छुरा हानेको प्रहरीले आशंका गरेको छ। आनन्द बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्