काठमाण्डौँ महानगरले फुटपाथका पसल हटाउन सुरु

सहयात्रा टिभी


काठमाण्डौँ । बैशाख–२५,काठमाण्डौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै फुटपाथ पसलहरु हटाउन सुरु गरेको छ । पैदलमार्गका फुटपाथ पसल रत्तनपार्कबाट हटाउने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिएका छन । नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ । शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने त्यस पछि पनि राख्नेलाईे प्रहरीले पसल नियन्त्रणमा लिने र जरिवानासमेत तिर्नुपर्ने बताएको छ ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्