केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजधानीका विभिन्न स्थानमा लोडसेडिङ

सहयात्रा टिभी

 

काठमाण्डौँ । बैशाख–२६,राजधानिका विभिन्न ठाउंमा दिनै लोडसेडिङ हुन थालेको छ । नेपाल विधुत प्राधिकरणले लोडसेडिङ अन्त्य गरेपनि व्यवस्थापकीय काममा ध्यान दिन नसक्दा विद्युत् प्रणाली सजिलो गरि सञ्चान गर्न समस्या भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको टोल ललितपुरको खुमलटारका बासिन्दाले दिनै लोडसेडिङ भइरहेको बताएका छन । प्रचण्डकै निवासमा बस्ने सानुकान्छा महर्जनले अनियमिति रुपमा बिजुली आउने–जाने हुँदा केहि दिन अघि आफ्नो घरमा रहेको कम्युटर बिग्रीएको बताएको छ । उनले एक महिनादेखि दिनहुँ लोडसेडिङ भइरहेको भन्दै यसमा प्रचण्डले पनि आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्