केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई युवती एउटै प्रेमिसँग भागेपछि

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२६, भारतको छत्तिसगढका एक युवासँग दुई युवती भाग्न तयार भएका थिए । दुवै युवतीले एकै युवालाई प्रेम गरेपछि दुवै युवती सो युवकसँग भाग्न तयार भएका हुन् ।

उक्त युवकले ती दुवै युवतीहरुसँग भारतको विभिन्न ठाउँहरु घुम्यो, रमाइलो ग¥यो र एउटी प्रेमिकालाई रेल भित्र छाडेर अर्कीलाई लिएर फरार भएपछि यो विचित्रको घटना बाहिरिएको हो । युवकले दुई प्रेमिकालाई पहिले दिल्ली र पछि झारखण्डको टाटा नगर पु¥याएको थियो ।

त्यसपछि एकजना प्रेमिकालाई उत्कल एक्सप्रेसको रेलमा चढाएर आफू केही बेरमा आउने भनी बाहिर निस्किएको प्रेमि फर्किएर आएन । प्रेमि नआएपछि उत्त युवतीले नजिकैको प्रहरी कार्यालयमा उजुरी दिइन । प्रहरीले ती युवतीलाई उनको परिवारको जिम्मा लगाएको छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्