केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नख्खु कारागारभित्र एक जना कैदीको मृत्यु

सहयात्रा टिभी


काठमाण्डौँ । बैशाख–२६, नख्खु कारागारभित्र एक जना कैदिको मृत्यु भएको छ । शुक्रबार बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो । मृतक सुनुवार प्रेमिकाको हत्यामा जेलमा परेका थिए । सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। घटनाको छानविन गर्नको लागि महानगरीय प्रहरी परिसर ललितपुरले समिति गठन गरेको छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्