माओवादी र एमालेबीच एकता जेठभित्र टुङगो लाग्ने:मुख्यमन्त्री पोख्रेल

सहयात्रा टिभी


दाङ । बैशाख–२८ एमाले र माओवादीको एकता जेठभित्र टुङगो लाग्ने मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताए । मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्