बुटवलमा बन्दको विरोधमा मोटरसाईकल ¥याली

बुटव । बैशाख–३०,बुटवलमा बन्दको विरोध गर्दै युवाहरुले मोटरसाईकल ¥याली निकालेको छ । आईतबार भएको बन्दका कारण विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समुहले बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित ¥याली निकालेका हो । ट्राफिकचोकमा आयोजित कोणसभामा ¥यालीपछि युवाहरुले बोल्दै बन्द हड्तालले कसैको पनि हित गर्दैन यो सधैको लागि अन्त्य हनुपर्ने बताएका छन ।