केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुटवलमा बन्दको विरोधमा मोटरसाईकल ¥याली

सहयात्रा टिभी


बुटव । बैशाख–३०,बुटवलमा बन्दको विरोध गर्दै  युवाहरुले मोटरसाईकल ¥याली निकालेको छ । आईतबार भएको बन्दका कारण विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समुहले बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित ¥याली निकालेका हो । ट्राफिकचोकमा आयोजित कोणसभामा ¥यालीपछि युवाहरुले बोल्दै बन्द हड्तालले कसैको पनि हित गर्दैन यो सधैको लागि अन्त्य हनुपर्ने बताएका छन ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्