बमसहित विप्लव माओवादीका एक नेता प्रक्राउ
सहयात्रा टिभी
हेटौंडा । बैशाख–३१, विप्लव माओवादीका एक मजदुर नेता बमसहित मकवानपुर प्रहरीले पक्राउ गरको छ । हेटौंडा–८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित दुर्गानाथ तिमल्सिनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
तिमल्सिनाले मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारीमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन । उनी विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य रहेको बताएको छ ।