केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा नाका सञ्चालनमा

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–१ कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा  नाका सञ्चालनमा आउने भएको छ । कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा सिमीकोट हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको प्रयोजन छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्