केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग काटेपछि

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२, थाइल्यान्डको बैंकक शहरका एक युवकले पोर्न फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग काटेका छन् । ३० वर्षीय विसानु श्रीसानाओ नामका एक युवकले पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भई चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।

भिडियो हेरिरहेका विसानु भिडियोको दृश्यबाट बढि नै उत्तेजित भएपछि उनले आफ्नै लिङ्ग काटेका थिए । लिङ्ग काटिसकेपछि अत्यन्तै रगत बगेको र दुखाइ खप्न नसकेकाले विसानुले डक्टर बोलाएका थिए ।

उनको अपार्टमेन्टसम्म डक्टर आइपुग्दा उनी नांगै आफ्नो गुप्ताङ्ग हातले छोपेर बसिरहेका थिए । उनको हाल बैंककको एक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल लग्ने क्रममा अचेत अवस्थामा रहेका विसानु आफैँले पोर्न भिडियो हेर्दा हेर्दै आफ्नो लिङ्ग काटेको डक्टरलाई बताएका थिए ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्