केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट पुनः पेट्रोलीयम पदार्थको मुल्य बढ्दै

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–३, आजबाट पेट्रोलीयम पदार्थको मुल्य बढ्ने भएको छ । हिजो बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ / २ रुपयाँले वृद्धि गर्ने निणर्य गरेको हो ।

बुधबार राती १२ बजेपछिबाट लागु हुनेगरि पेट्रोलको भाउ बढाउने निणर्य गरिएको छ । भाउ बढेपछि पेट्रोलको मुल्य प्रतिलिटर ११० र डिजल र मट्टितेलको मुल्य प्रतिलिटर ९२ रुपयाँ पुगेको छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्