केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुन अंगमा भएको कोठिको कस्तो संकेत

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–३, मानिसहरुको शरिरको कुनै न कुनै भागमा कोठि हुने गर्दछ । शरिरको कुन भागमा कोठि हुने मानिस कस्तो हुन्छ अर्थात उसको भाग्य कस्तो छ भनि पत्ता लगाउन तलका टिप्पणीहरु पढौं ।

१) दाहिने गालामा कोठि हुने धनवान हुन्छन् ।
२) कानमा कोठि हुनेहरु अल्पआयुका हुन्छन् ।
३) नाकमा कोठि भएमा विदेशको यात्रा भइरहन्छ ।
४) निधारको दाहिने भागमा कोठि हुनेहरुको धन बढ्दै जान्छ ।
५) चिउँडोमा कोठि हुनेहरुको स्त्रिसँगको सम्बन्धमा समस्या आइरहन्छ ।
६) दाँया आँखाको कोठिले स्त्रिसँगको प्रेम सम्बन्धलाई प्रगाढ बनाइराख्छ ।
७) निधारको देब्रे भागमा कोठि हुनेहरुको जीवन सधैँ दुखमा वित्नसक्छ ।
८) तल्लो ओठमा कोठि हुनेहरुलाई दुखले कहिल्यै छाड्दैन ।
९) दाहिँने छातिमा कोठि भएमा स्त्रिसँग सम्बन्ध भइरहन्छ ।
१०) गर्धनमा कोठि हुनेहरुलाई आराम मिलिरहन्छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्