केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालनमा आउने

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–७, अन्तराष्ट्रिय विमानस्थल आज बाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तीन घण्टा थप भएपछि दैनिक १८ घण्टाबाट २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । सञ्चालनमा ल्याउनको लागि आवश्यक कर्माचारीे व्यावस्थाको काम सम्पन्न भइसकेको बताइएको छ । विहान ६ बजे देखि अर्को दिनको विहान ३  बजे सम्म विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल दैनिक २१ घण्टा सञ्चालन सार्वजनिक गर्ने योजना रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि गरेको हो ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्