केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरु धमाधम पक्राउ

सहयात्रा टिभी

कास्की । जेठ– ११, सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । शुक्रबारबाट भने नियमित रुपमा चेकजाँच नै गरी सार्वजनिक स्थानमा चुरोट सेवन गरेको भेटिएमा पक्राउ गरी कारबाही गर्ने जानकारी समेत गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक स्थानमा चुरोट सेवन गर्ने १४ जना व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । पोखराको बैदाम एरियामा २ जना र रामबजार एरियामा १२ जनालाई पक्राउ गरी उनीहरुलाई कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आजबाट भने नियमित रुपमा चेकजाँच नै गर्ने प्रहरीले जनाएको छन् ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्