सुनचाँदीको मुल्य घट्यो

काठमाण्डौं । जेठ–१३, आज, आइतबार सुनचाँदीको मुल्य घटेर कारोबार भइरहेको छ ।
शनिबार ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा तिन सय रुपैँयाले घटेर ५८ हजार ९ सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शनिबार ७८० रुपैँयामा कारोबार भइरहेको चाँदिको मुल्यमा पनि रु १० रुपैँयाले घटेर आज ७७० मा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।