केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१६, अब नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् ।

त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने कुरा समेत वक्तव्यमा अर्थमन्त्रीले उल्लेख गरेका छन् । उक्त ब्यूरोमा क्षमतावान प्रहरीलाई अधिकार दिएर आवश्यक कार्य सम्पादन गरिने छ ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्