केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेमकृष्ण बजगाईको आधुनिक गीत ‘निष्ठुरी मायालु’भिडियो सहित सार्वजनिक

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–२४, गायक तथा सङ्गीतकार प्रेमकृष्ण बजगाईको शब्द सङ्गीत र आफ्नै स्वारमा रहेको आधुनिक गीत ‘निष्ठुरी मायालु’ भिडियो सहित सार्वजनिक भएको छ । बजगाई बिगत दुई दशक देखि सङ्गीत क्षेत्रमा सङ्गीत गर्दै आएका छन ।

उनले धेरै विद्यार्थीहरुलाई सङ्गीत सिकाएर अघि बढाएका छन । सङ्गीतकार तथा गायक प्रेम कृष्ण बजगाईको सङ्गीत र शब्द रहेको गीत लोकप्रिय गायक ‘गायिका राजेश पायल राई , मेलिना राई, मिलन आमात्य , अन्जु पन्तलगाएत अरु कलाकारहरु धेरैले गाइसकेका छन । तर ,अहिले भने उनले आफ्नै स्वारमा पहिलो पल्ट आधुनिक गीत निष्ठुरी मायालु गाएका छन ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्