केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६० वटि श्रीमतीलाई मिलाएर राख्ने पुरुष पनि भेटिए

सहयात्रा टिभी

काठमाण्डौं । असार–२५, यो दुनियामा अनेक आश्चर्यका घटनाहरु सुनिने गरिन्छ तर एउटा मानिसले दुई वटि श्रीमती मिलाएर राखेको घटनाहरु नगन्य मात्रामा मात्र सुनिरहेको अवस्थामा एउटै मानिसले ६० वटि सम्म श्रीमतीलाई सँगै मिलाएर राखेको घटना भने निकै आश्चर्यजनक छ ।

भारतको कोन्याक आदिवासी समुदायका राजा अंग नगोवांगले ६० वटि श्रीमतीलाई मिलाएर राखेका छन् ।

६० वटि श्रीमतीसँग सुखभोग गरिरहेका राजा अंग नगोवांगले आफ्नी सबै पत्नीहरुको इच्छाआकांक्षा पुरा गरिरहेका छन् । ६० वटि रानी सबै जनाले राजाको आज्ञा अनुसार काम गर्छन र राजाको पनि इच्छा पुरा गरिरहेका हुन्छन् ।

जम्मा ७० वटा गाउँ भएको राज्यका राजा नगोवांगको गाउँ आधा भारतमा पर्छ भने आधा म्यानमारमा पर्छ । यो राज्यका जनताहरुले भारत र म्यानमार दुवै देशको नागरिकता पाएका छन् । राजा नगोवांगका छोरा म्यानमारको शैनिकमा आवद्ध छन् ।

प्रकाशित : 9 July, 2018

प्रतिक्रिया दिनुहोस्