केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोम च्यानल नं १०८मा मात्र २२५ मा चलचित्र सुनकेशरी हेर्न सकिने

सहयात्रा टिभी
काठमाण्डौं । असार–२६, डिशहोमको च्यानल नं. १०८ मा नेपाली चलचित्र सुनकेशरी प्रशारण भइरहेको छ । प्रति शो को रु २२५ मात्र तिरेर डिशहोमका ग्राहकहरुले घरमै बसिबसि चलचित्र हेर्ने सुविधा सहित हिशहोमले नेपाली कथानक चलचित्र सुनकेशरी प्रशारण गरिरहेको हो।
चलचित्र सुनकेशरी विहान ८ वजे, दिउँसो १२ वजे, ४ वजे र बेलुकी ८ वजे हेर्न सकिने छ । डिशहोमका ग्राहकहरुले सिनेमा हेर्नका लागि मोबाईलबाट sms साधारण पठाएर हेर्न सकिनेछ । अथवा, CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राखी ३२५८० वा ३२५०० मा sms पठाएर पनि चलचित्र हेर्न सकिने डिशहोमले व्यवस्था गरेको छ ।
मोबाईलबाट विहान ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID a
दिउँसो १२ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID b
दिउँसो ४ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID c
बेलुकी ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID d मा साधारण sms पठाउन सकिन्छ ।
त्यसैगरि डिशहोम ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२००० वा ०१–४२१७६६६ मा फोन गरेर पनि शो खुलाउन सकिने व्यवस्था डिश होमले मिलाएको छ ।

 

प्रकाशित : 10 July, 2018

प्रतिक्रिया दिनुहोस्