केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँ कुमारित्वको प्रमाणपत्र मागेर मात्र विवाह गरिन्छ

सहयात्रा टिभी

काठमाण्डौं । असार–२९, इरान एक मुस्लिम समुदाय हो जहाँ महिलाहरुका निम्ति अनेक कठोर नियमहरु छन् । उक्त देशमा विवाह गर्नको लागी विवाह अघि महिलाहरुले आफु कुमारी भएको प्रमाण समेत देखाउनु पर्ने हुन्छ ।

बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउँदछन् । कानूनी रुपमा यस्तो गर्नु वर्जित छ । तर धेरै पुरुषहरुले पुरुषवादी समाजमा आफ्नो अधिकारको दुरुपयोग गरी महिलाहरुलाई मानसिक प्रताडना दिने गरेको पाइन्छ ।

इरानी समाजमा बिहे नगर्ने पुरुषलाई नामर्द भनिन्छ र त्यस्तो पुरुष आफ्नो घरपरिवार सँग पनि बस्न पाउँदैन । महिलाहरुलाई याहाँ अन्जान पुरुषहरुसँग बोल्ने छुट् छैन । साथै कुनै पनि महिलाले पतिले यौन सम्पर्कको लागी राखेको प्रस्ताव पनि अस्विकार गर्न पाउँदैनन्

प्रकाशित : 13 July, 2018

प्रतिक्रिया दिनुहोस्