चित्कार
सहयात्रा टिभी
चीत्कार
देखे सपनामा
यौवन लुटिदै गरेका,
ती सुन्दर फुलहरुहरु,
जुन मैले कुनै समय रोपेकी थिए,
याद आए
ती दिन कति प्रेमिल थिए
मेरा लागि ती फुल लागि हाम्रा लागि,
चिच्याउदा रहेछन्
ती बढो पिडाका साथ,
र चिच्याउदी रहेछु म तिसंग संगै,
तर अरुको पीडामा
हास्ने यो दुनियाँले के सुन्थ्यो
तिनिको चीत्कार,
के सुन्थ्यो मेरो चीत्कार,
लाग्यो एक पल त
सब सब थिए त्यहाँ पत्थरै पत्थर !!