केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्पले निलेको मान्छे, सर्पको पेटभित्रै उठेपछि

सहयात्रा टिभी

एजेन्सी । श्रावण–११, सर्पले मानिसलाई जिउँदै निलेका घटनासम्म हामीले सुनेका छौँ । तर मानिसलाई जिउँदै निले पनि सर्पको पेट भित्र पुग्दा नपुग्दा मानिसको मृत्यु भने भइसक्छ । तर एउटा यस्तो अपत्यारिलो घटना हाल चर्चामा आइरहेको छ जुन हामीलाई विश्वास गर्न निकै गाह्रो हुन्छ ।

अहिले सामाजिक सञ्जालमा सर्पले मानिस निलेको एक भिडियोले निकै व्यापकता पाएको छ । यो भिडियोमा केवल सर्पले मानिसलाई निलेको नभई सर्पले निलेको मानिस सर्पकै पेटभित्र ठाडो भई बसेको समेत देख्न सकिन्छ ।

सर्पको लम्बाई निकै लामो सम्म भएपनि चौँडाइ भने निकै कम हुने गर्दछ । त्यसैले सर्पले निलेका अधिकाशं चिज सर्पको पेटभित्र पनि सर्पकै आकारमा रहेका हुन्छन् तर त्यहाँ भने सर्पले निलेको मानिस सर्पकै आकारमा नभएर ठाडो भई बसेको देखिन्छ ।

प्रकाशित : 27 July, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्