सरकारमाथि नेविसंघको ३१ बुँदे आरोप

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२०, नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन (नेविसंघ)ले वर्तमान सरकारलाई ३१ बुँदे आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशलाई भड्खालोमा हाल्ने योजना बनाएको भन्दै नेविसंघले सरकारलाई ३१ बुँदे आरोप लगाएको हो ।
ओली नेतृत्वको कम्युनिष्ट सरकार बनेसँगै मुलुकमा अस्थिरता र अराजकता फैलीएको उनीहरुको आरोप छ ।

सरकार विरुद्ध आन्दोलनरत नेविसंघले कम्युनिष्ट सर्वसत्ताबादको यात्रामा ओली सरकारका ३१ अक्षम्य अपराधहरुबारे नेविसंघको अपिल शिर्षकमा ३१ बुँदामा ओली सरकारको गलत कार्यहरु उल्लेख गरेको छ ।

नेविसंघले सरकारमाथि लगाएको आरोपहरु सहितको अपिल पत्र यस्तो छ :

 

 

प्रकाशित : 5 August, 2018

प्रतिक्रिया दिनुहोस्