केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूतसँगै प्रेम र सम्भोग गर्ने महिला

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२७, बेलायतमा एकजना महिला भूतसँग प्रेम गर्छिन । एमथिस्ट रिल्म नाम गरेकी महिला आफू एउटा भूतसँग गहिरो सम्बन्धमा रहेको बताउँदै भुतबाटै बच्चा जन्माउने चाहना भएको बताउँछिन् ।
उनी आफ्नो जीवनको प्रेम कहानी अनौठो भएको बताउँछिन् । भुतसँग प्रेम गर्नु पूर्व उनका एक प्रेमी थिए, जससँग उनको इन्गेजमेन्ट पनि भइसकेको थियो र चाँडै विवाह हुनेवाला थियो । उनका हुनेवाला पति वा पूर्व प्रेमी कामको शिलशिलामा प्राय बाहिर नै बस्ने गर्थे । त्यहि विचमा रिल्मको जीवनमा नयाँ प्रेमी बनेर भुत आयो । त्यसपछि उनले भुतसँग प्रेम गर्नकै लागी आफ्नो प्रेमीलाई पनि छाडिन् ।

पछिल्लो ११ वर्षदेखि अनेक किसिमका २० वटा भुतहरुको सम्पर्कमा आफु रहेको रिल्मको दाबी छ । उनी आफुलाई मानिसहरुसँग भन्दा भुतसँग बढि समय विताउन मन पर्ने बताउँछिन् । छ महिला अघि अष्ट्रेलीया भ्रमणका क्रममा भेटिएका एउटा भुतसँग भने रिल्मको गहिरो प्रेम सम्बन्ध भएको बताउँछिन् । र हाल उनी त्यहि भुत प्रेमीसँग खुसी पनि छिन् ।

उनले हालसम्म २० वटा भुतहरुसँग यौन सम्पर्क गरिसकेको उनको भनाइ छ । उनी मानिससँगको यौन सम्पर्कबाट भन्दा भुतसँगको यौन सम्पर्कबाट बढि आनन्द मिल्ने बताउँछिन् ।
उनी आफ्ना भुत प्रेमीलाई देख्न नसक्ने तर महशुस गर्न सक्ने र यौन सम्बन्ध राख्न भने सक्ने गरेको बताउँछिन् । अब चाँडैनै भुत बच्चा जन्माउने उनको इच्छा रहेको छ ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्