केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साफ च्याम्पेन्सीपका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसमा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२, साफ च्याम्पेन्सीप २०१८ का सम्पूर्ण खेलहरुको नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोटर्सले प्रत्यक्ष प्रशारण गरिरहेको छ । एक्सन साफ च्याम्पेन्सीपका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसले बंगलादेशमा १९ गतेबाट सुरु भएको नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नाराका साथ साफ सुजुकी कप २०१८ लाई च्यानल नं. १०५ एस.डि र ९९१ एच.डि बाट प्रत्यक्ष प्रशारण गरिरहेको हो ।

दक्षिण एसियाका ७ राष्ट्रहरु नेपाल, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलकां, भारत र माल्दिभ्स सहभागी उक्त च्याम्पेन्सीप १९ गतेबाट सुरु भएको हो भने ३० गतेसम्म चल्ने छ । उक्त साफ सुजुकीकप २०१८ को सेमिफाइनल खेल भदौ २७ गते छ भने फाइन खेल ३० गते रहेको छ । आज साँझ ६ः४५ मा माल्दिभ्स र श्रीलंकाविच भिडन्त हुनेछ ।

नेपालको पहिलो खेल च्यानल एक्सन साफ च्याम्पेन्सीपका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसले राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने, खेल कार्यक्रम तथा सामाग्रीहरु प्रशारण गर्ने गर्छ । भर्खरै सम्पन्न भएको फिफा विश्वकपका सम्पूर्ण खेलहरुको पनि एक्सन साफ च्याम्पेन्सीपका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गरेको थियो । गुणस्तरिय प्रविधिबाट देश भित्र र बाहिरका खेल सामाग्रीहरुको प्रशारण गर्ने एक्सन स्पोर्टस च्यानलले प्रत्येक खेलप्रेमिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको छ ।

१ सय ५० भन्दा बढि लोकप्रिय आफ्नै च्यानलहरुबाट ग्राहकहरुमा गुणस्तरिय ढङगबाट सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टस मार्फत देश विदेशका खेल सामाग्रीहरु प्रस्तुत गरि थप सुविधा दिएको छ । खेल प्रतियोगीता भइरहँदा खेलप्रेमिहरु खेल हेर्न नपाएर नभौतारिउन भन्ने उद्देश्यले एक्सन स्पोर्टसले सम्पूर्ण राष्ट्रिय र अन्तराष्ट्रिय खेल प्रतियोगीताहरुको प्रत्यक्ष प्रशारण गरिरहेको हो । गुणस्तरिय एच.डि प्रविधिबाट सेवा प्रदान गर्ने एक्सन स्पोर्टसले ग्राहकहरुको सुविधाको निम्ति नै खेल सामाग्रीहरु प्रस्तुत गर्ने गरेको कम्पनिले जनाएको छ । ग्राहकहरु पनि एक्सन स्पोर्टसका खेलहरुप्रति सन्तुष्ट भएको पाइन्छ ।

प्रकाशित : 7 September, 2018

प्रतिक्रिया दिनुहोस्