केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

भाद्र–३०,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य कमजोर हुने । काम बिग्रन  सक्ने डरले सताउन सक्छ । कला र गलाको प्रभाव बढ्नेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ। साथीभाईसँग भेट हुने योग छ । मनमा हर्ष जाग्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
कार्य सफलताको योग छ । जुझारु कार्यशैलीले प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । नयाँ कार्यको थालनि हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

विशेष उपलब्धि प्राप्त हुन सक्छ । प्रेम सम्बन्ध मजबुत हुनेछ । पारिवारिक समझदारीमा ध्यान दिनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घरेलु समस्यामा अल्झिनु पर्दा अन्य कामहरु रोकिन सक्छन् । अतिथिको आगमन हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
सोचेको काम बन्नेछ । चिताएको काम बनेसँगै नाम र दाम कमाउन सकिनेछ । इज्जत र प्रतिष्ठा बढ्ने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ कामको थालनि हुनेछ । उत्साह बढ्ने छ । आज थालिएको कामले दिर्घकालिन लाभ प्राप्त हुनसक्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समय आफ्नो अनुकुल हुनेछ । सुखद समाचार सुन्न पाइएला । मनमा हर्ष जाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

आजको दिन खर्चिलो बन्न सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आम्दानि बढ्नेछ । खर्चमा वृद्धिको योग छ । आम्दानि बढेपनि रकम सञ्चय हुन भने कठिन छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
टाढाका इष्टमित्रसँग भेट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम र प्रतिष्ठा कमाउन सफल भइनेछ। शुभचिन्तकबाट सहयोग मिल्न सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
रोकिएको काम आज गरेमा बन्ने सम्भावना छ । साथिभइको सहयोग मिल्नाले काममा सफलता प्राप्त हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ ।

प्रकाशित : 15 September, 2018

प्रतिक्रिया दिनुहोस्