केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काम, तथा व्यापारबाट फाइदा हुने योग छ । आम्दानी बढ्ने भएकाले उत्साहित भइनेछ । मनमा हर्ष छाउला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरुका साथ प्राप्त हुने हुँदा चिताएको काम पुरा हुने योग छ । सोचेको कुरा पुग्ने छ । मन हर्षित हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
परिस्थिति केहि प्रतिकुल भए पनि बुद्धिको प्रयोगले परिस्थितिलाई आफु अनुकुल बनाउन सकिनेछ । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि प्राप्त होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर हुन सक्छ । आर्थिक समस्याले सताउने हुँदा केहि सजग रहनु होला । यात्रा गर्दा ध्यान दिनु राम्रो हुन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेको काम पुरा हुनेछ । कुनै पनि काम गर्दा विवेक पु¥याउनु होला । यात्रा गर्ने अवसर मिल्न सक्नेछ । साथिभाईसँगको घेटघाट हुने अवसर प्राप्त होला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति केहि प्रतिकुल रहला । वृद्धिले काम गर्न सके प्रतिकुल परिस्थितिको बाबजुत पनि काममा सफल हुने योग छ । मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति सुल्झनेछन्।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अध्ययन क्षेत्रमा समय अभावका कारण पछि पर्न सकिनेछ । आफ्ना आफन्तहरुबाट धोका हुन सक्छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अरुको लैलैमा लाग्नाले दुख पाउन सकिनेछ । भौतिक साधनको अभावमा अफ्ट्यारो परिस्थितिको सामना गर्नु पर्ला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत र बलियो बन्दै जानेछ । दाजुभाई विचको सम्बन्धमा नजिकिने र आत्मियता बढ्ने योग छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरुको साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्ये आम्दानि हुने योग छ । आजको दिन हर्षमा वित्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति अनुकुल बन्ने छ । साथिभाईको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा केहि सुधार आउला । बाटो हिड्दा ध्यान दिनु होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
नयाँ कामको अवसर प्राप्त हुने योग छ । आम्दानिमा वृद्धि हुनेछ । स्वास्थ्यको ख्याल राख्नु होला । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।

प्रकाशित : 22 September, 2018

प्रतिक्रिया दिनुहोस्