आजको राशिफल

सहयात्रा टिभी

असोज–९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयस्रोत कमजोर हुनेछ । आवश्यकता पुरा गर्न ऋण लिनुपर्ने अवस्था आइपर्न सक्छ । स्वास्थ्यमा केहि सुधार देखिए पनि खानपानमा भने ख्याल राख्नु पर्छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना कामको चर्चा बढ्नेछ । आफ्नो मेहनेतले गर्दा आम्दानीका स्रोतहरु बढ्नेछन् । प्रतिष्ठित कामले गर्दा मान मर्यादा बढ्ने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मेहनत धेरै गरे मात्र काम बन्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुपर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिस्थिति अनुकुल बन्ने योग छ । काममा सफल भइनेछ । मनमा हर्ष छाउनेछ । अवसरहरु प्राप्त हुनेछन् । साथिभाईको साथ पाइने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताको योग रहेकाले खानपानमा विशेष ध्यान दिनु पर्छ । काममा केहि बाधा आउन सक्छ । आर्थिक समस्या देखिन सक्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यात्रा गर्ने अवसर प्राप्त होला । आफ्नो सादा जीवनशैलीबाट अरुलाई प्रभावित पार्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा गर्न अवसर मिल्ने हुँदा धन र समयको खर्च हुने सम्भावना बढि छ । शिक्षा क्षेत्रमा राम्रै उपलब्धि प्राप्त हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अनुकुल बन्ने छ । बुद्धि र मेहनेतले काममा सफल भइनेछ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कोसिस गरे आफन्तहरुबाट केहि सहयोग र फाइदा लिन सकिनेछ । अनावश्यक रुपमा साइनो गाँस्नेहरुबाट धोका हुन सक्छ, सतर्क हरनुहोला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रक्रिया नमिल्नाले काम दोहो¥याएर गर्नु पर्ला । घरेलु समस्या देखा पर्न सक्छ, होस पु¥याउनु पर्नेछ । शिक्षा क्षेत्रमा रामै्र उपलब्धि प्राप्त हुने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति केही असहज बन्ने हुँदा बोली(व्यवहारमा सजग रहनुहोला। भौतिक साधनहरुको अभाव हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्